शैक्षिक खबरखाबर

लालबन्दी नपाको सूचना : २०८० पुस २२ गते आईतबार देखि २०८० पुस २९ गते सम्म जाडो विदा ।     सरकारले नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको छ

Open link » 1 Open link » 2

सरकारको निर्णय : नाम, जात र उमेर सच्याउन पाँउने

सरकारले नियमावली संशोधन गरी जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ । यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।

विस्तृत पढ्नुहोस्

विद्यालयहरुको फेसबुक पेज लिङ्क

प्रतिकृया दिनुहोस
Headline
  • शैक्षिक खबरखाबर
  •   Top-1 Trending News 


      लेख रचना सेगमेन्ट 

      Latest News & Articles 

    • नागरिक शिक्षाको अर्थ, आवश्यक्ता र महत्व

      शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र  … Read More


    •   डिम जनता माध्यमिक विद्यालयको विद्यालय सुधार योजना

         विद्यालय सुधार योजना निर्माण समिति   :
      डिमजनता मा.वि. लाई के वनाउने कस्तो थलो वनाउने ? के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कोणवाट जाँचिनु र नापिनु पर्दछ । सोही नाप अनुसारको नक्शाङ्कनसहित भावि योजना निर्माण गरिनुपर्दछ । योजना निर्माण गर्नुले आधा कार्य पुरा हुन्छ भन्ने आशयले हामी योजना निर्माणको प्रकृयामा एकपछि अर्को गर्दै आएका छौ । विद्यालय सुधार योजनाको दीर्घकालिन भिजनअनुसार आ.व.२0७९–२0८३ मा निम्न नारा र प्रतिबद्घता सहितको यस विद्यालयको भावि लक्ष्य निर्धारण गरिएकोछ ।  प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,ा…

    Read More more articles & news
    प्रतिकृया दिनुहोस


      शिक्षा विधेयकमाथि बहस  

    • सँघीय शिक्षा एैनले भन्छ स्थायी शिक्षकको पेन्सन स्थानीय सरकारको हुनेछ :

      बिगत बर्षदेखि नै चर्चाको विषय बनेको पेन्शन व्यवस्था हाल आएर सँघीय शिक्षा ‌एेनले यो विषय पुन: ब्युँझाएको छ । प्रस्तावित शिक्षा सँघीय शिक्षा ‌एेनको मस्यौदामा २०७५ चैत ४ पछिका स्थायी शिक्षकहरुको पेन्शनको दायित्व सँघीय सरकारले नब्यहोरी स्थानीय सरकारलाई जिम्मा दिने प्रावधानले शिक्षकहरुलाई पेन्सनबाट बञ्चित गराउन लागेको भन्दै देशभरीका स्थायी शिक्षकहरू पेन्सन पाउनुपर्ने माग लिएर काठमाडौंस्थित दरवार हाइस्कुलमा भेला भएका छन् । उनीहरुले २०७५ चैत ४ पछि हालसम्मका सबै स्थायी शिक्षकहरुलाइ साविक बमोजिमकै पेन्सनको निरन्तरता हुनुपर्ने, नपुग सेवा अवधि जोडिनु पर्ने उनीहरुको प्रमुख माग रहेकाछन् सँघीय गणतन्त्र नेपालको पहिलो संबिधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको अधिकार पालिका सरकारलाई सुम्पिएपछि विद्यालय संचालनमात्र हैन दायित्व बहनको समेत व्यवस्था मिलाउन सरकारले एेन ल्याउन लागिएको देखिन्छ । । …

      Read More


    शिक्षक सेवा र लोक सेवा आयोग परीक्षा सहयोगी

    न्युजबक्स

    notice Greetings